back
CTIZAN AD

 नेपालीको मोबाइल खर्च मासिक पाँचसय !

वि.सं.२०७५ असोज १९ शुक्रवार

567 

shares

१९ असोज, काठमाडौ । नेपालीले मोबाइलका लागि औसत मासिक चारसय ९१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । लर्न एसिया, इन्टरनेट सोसाइटी अफ नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको अध्ययन प्रतिवेदनले यस्तो देखाएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
प्रतिवेदन अनुसार नेपालीले मोबाइल फोनमा मात्र बार्षिक एक खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्छन् । नेपालमा मोाइलको पहुँचबारे गराइएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । नेपालमा कुल जनसंख्या ७२ प्रतिशतले मोबाइल फोन प्रयोग गर्ने अध्ययनले देखाएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०७:२० मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...