back
CTIZAN AD

रुद्राक्षका दानैपिच्छे मेसिन

वि.सं.२०७५ असोज १९ शुक्रवार

645 

shares

१९ असोज, काठमाडौ । संखुवासभा चैनपुर नगरपालिका ११ लुहाकोटमा क्लिप लगाइएका रुद्राक्षका काँचा दानामा स्वरुप विगारेको पाइन्छ । चिनियाँहरुले गोला, अन्डा र थेप्चो आकारमा फल्ने रुद्राक्षलाई चिचिलैमा क्लिप लगाएर अप्राकितक रुप दिइरहेका छन् ।

स्थानीय प्रशासनले यसो गर्न रोक लगाएपछि चिनियाँहरुले स्थानीय किसानलाई क्लिप बेचेका थिए । यसवर्ष किसान र स्थानीय व्यापारीले नै चिनियाँहरुको ईच्छा अनुसार रुद्राक्षमा क्लिप लगाएका आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

यसवर्ष कृषक तथा स्थानीय व्यापारीले नै क्लिप प्रयोग गरेको चैनपुर नगरपालिका ११ का वडाअध्यक्ष धर्मराज चौहानले बताए ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०७:३३ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...