back
CTIZAN AD

संसद्को निर्णय मन्त्रीले नै उल्ट्याएपछि…

वि.सं.२०७५ असोज १९ शुक्रवार

753 

shares

१९ असोज, काठमाडौ । ‘नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिश्प्रर्धाबाट गर्न निर्देशन….’ विकास समितिकी सभापति कल्याणी खड्काले पूरा वाक्य पढिनसक्दै ‘एकछिन’ भन्दै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा बीचमै कड्किए ।
खड्का अलमलमा परेर रोकिइन् । ‘एकछिन एकछिन मेरो सो निर्णयमा आपत्ति छ, यहाँ छलफलमा एउटा, निर्देशन अर्को, कस्ले लेख्छ निर्देशन ?’ मन्त्री बास्कोटाले आक्रोशित स्वरमा भने, ‘छफलल गरौं, कसरी हुन्छ यो ?’ आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

संसदीय अभ्यासको ठिक उल्टो दृश्य देखियो । बिहिबारको बैठकमा बोलाएर गएका मन्त्री बास्कोटाले संसदीय समितिलाई थर्काए । सरकारलाई निर्देशन दिने समितिलाई उल्टै निर्देशन दिए । र, निर्णय पनि ठाउाको ठाउँ उल्ट्याए । मन्त्री बास्कोटा कड्किएपछि नीरिह हुँदै सभापति खड्काले ‘ठिक छ ठिक छ’ भनिन् । मन्त्री बास्कोटा त्यतिमै रोकिएनन् । ‘प्रतिश्प्रर्धाबाटै हुन्छ भनेर लेख्न पर्दैन् । कानुनमै त्यहि छ । समितिको निर्देशन हो यो ? पूर्वनिर्देशित हुन्छ र निर्णय ?’

वि.सं.२०७५ असोज १९ शुक्रवार ०७:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...