back
CTIZAN AD

आजदेखि १५ दिनसम्म डिम्याट खाता सित्तैमा खोल्न सकिने

वि.सं.२०७५ असोज १९ शुक्रवार

660 

shares

१९ असोज, काठमाडौ । अबको १५ दिनसम्म डिम्याट खाता सित्तैमा खोल्न पाइने भएको छ । सिडीएससी एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शुक्रबार (आज) देखि कात्तिक २ गते सम्म डिम्याट खाता खोल्दा शुल्क नलाग्ने व्यवस्था गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा यस्तो सुविधा दिइएको सिडीएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले बताए । ‘डिम्याट खाता खोल्दा ५० रुपैयाँ लाग्थ्यो,’ उनले भने, ‘त्यस्तो शुल्क अवको १५ दिनसम्म खाता खोल्दा बुझाउनु पर्ने छैन् ।’ तर प्रत्येक वर्ष नविकरणका लागि भने सय रुपैयाँ खर्च भने तिनुपर्छ ।

लगानीकर्ताले यस अवधिमा जुनसुकै निक्षेप सदस्य कहाँ निःशुल्क डिम्याट खाता खोल्न सक्ने सिडीएससीले जनाएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०७:५१ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...