back
CTIZAN AD

सुजुकी बाइक तथा स्कूटर को मेघा एक्सचेन्जमा थप १५ हजार भ्यालुएसन

वि.सं.२०७५ असोज २१ आइतवार

609 

shares

२१ असोज, काठमाडौँ । काठमाडौं । नेपालको लागी आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले मेघा एक्सचेन्ज क्याप संचालन मा ल्याउने भएको छ ।

बिजया दशमी तथा दीपावली लाइ मध्येनजर गरी यही असोज २१ गतेबाट असोज २७ सम्म नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याम्प संचालन गर्ने भएको हो ।

यो क्याम्प मा कुनैपनी कम्पनी का पुराना बाइक तथा स्कूटरसंग नयाँ सुजुकी का बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटर को बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालूएसन कम्पनिले ग्राहक लाइ प्रदान गर्नेछ ।

सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यास मा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ । सुजुकी मेघा एक्सचेन्ज क्याम्पले दशैं को समयमा पुराना बाइक तथा स्कूटर चढ्ने ग्राहकको लामो दुरी यात्रालाई मध्यनजर गरेर थप १५ हजार भ्यालुएसन गरेको सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।

भीजीसुजुकी का सेल्स हेड सन्तोष थापाले सुजुकी मेघा एक्चेन्ज क्याम्पमा बिजया दशमी तथा दीपावली लाइ लक्षित गर्दै हाम्रो स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा आठ हजार र स्कूटर मा १० हजार छुट साथै १० जना लाइ बम्परमा उपहार स्वरुप जापान भ्रमण गराउने बताए ।

वि.सं.२०७५ असोज २१ आइतवार ०९:११ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...