back
CTIZAN AD

ईन्जिनियरको ३ करोड अवैध सम्पत्ति

वि.सं.२०७५ असोज २२ सोमवार

657 

shares

२२ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहकारी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ ।
छानबिनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँ बराबरको सम्पत्ति स्रोत नखुलेपछि उनीविरुद्ध आईतबार विशेष अदालतमा आरोप गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अख्तियारले ठाकुरको स्रोत नखुलेको सबै सम्पत्तिलाई बिगो कायम गर्दै जफत गर्न र २ वर्षसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज २२ सोमवार ०७:५० मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...