back
CTIZAN AD

यसवर्षको गोबिन्द वल्लभ पन्त स्मृति ‘नेफ्सा अवार्ड’ दाहाल र कार्कीलाई

वि.सं.२०७५ असोज २३ मंगलवार

696 

shares

२३ असोज, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय र पुर्बाञ्चल बिश्वबिधालयका दुई उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति, नेफ्सा अवार्ड’ यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रसान्त दाहाल र पुर्वाञ्चल विश्वविद्यालयका संजय कार्कीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईँले ट्रस्टका तर्फबाट घोषणा गर्दै यो अवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन ।
नेपालभरका खाद्य प्रबिधि अध्यापन गराइने कलेजहरुबाट बि.टेक. खाद्य प्रबिधिका उत्कृष्ट बिद्यार्थीहरुमध्ये त्रिभुवन बिश्वबिद्यालयबाट १ जना र पुर्बाञ्चल बिश्वबिद्यालयबाट १ जना उत्कृष्ट बिधार्थीलाई यो अवार्डबाट पुरस्कृत गर्ने गरिएको छ ।
ट्रस्टले यो पुरस्कार नेपाल खाधप्रबिधी बिद्यार्थी संघ (नेफ्सा) को सहयोगमा संघका दोश्रो अध्यक्ष स्व. गोबिन्द बल्लभ पन्तको स्मृतिमा स्थापना गरेको हो ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०९:३८ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...