back
CTIZAN AD

जापानमा ६.६ को भूकम्प

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.2K 

shares

japan-bhukmpa५ कात्तिक, काठमाण्डौं । जापानमा केही बेर अघि ६.६ रेक्टर स्केलको भूकम्प पछि सुनामीको चेतावनी जारी गरिएको छ । जापान मेटेरोलोजिकल एजेन्सीका अनुसार स्थानिय समय अनुसार २ बजेर ७ मिनेटमा ६.६ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको हो ।
भूकम्प पछि सुनामी चेतावनीसँगै शिंकनसेन रेल सेवा अवरुद्ध हुन पुगेको छ । रेल सेवा अवरुद्धसँगै लाखौं यात्रु प्रभावित भएका छन्। । एनएचके टेलिभिजनका अनुसार ओसाका र हाकाता स्टेशन बीच सान्यो शिंकनसेल क्षेत्रका सबै रेल सेवा अवरुद्ध छन् । रेल सेवा विद्युत आपुर्ति अवरुद्धका कारण गर्नुपरेको जनाइएको हो।
जपानमा रहेका नेपालीहरुलाई केही समस्या परे सम्पर्क गर्न पनि एनआरएन कान्साइ जापानका पूर्व अध्यक्ष दिनेश बस्नेतले अनुरोध गरेका छन् ।

जापानमा रहेका नेपालीहरुलाई केही समस्या परे सम्पर्क निम्न व्यक्तिलाई सम्पर्क पनि  एनआरएनए जापानले अनुरोध गरेको छ ।

तुलसीराम खरेल ०९०–६६६६२४८५
टंक गैरे ०९०–३४१४७६४२
आत्मराम गैरे ०९०–८७६४१५९३
नरेन्द्र बस्नेत ०९०–९१६९८५५०
डिलाराम सापकोटा ०८०३११५१५३५

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०९:५२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...