back
CTIZAN AD

सन्राइजको अत्तरखेल शाखा स्थानान्तरण

वि.सं.२०७५ असोज २८ आइतवार

639 

shares

२८ असोज, काठमाडौं । सन्राइज बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर न.पा. वडा नं. ८, अत्तरखेल स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ३५ मि. को दुरीमा स्थानान्तरण गरेकोे छ । एक कार्यक्रमका बीच संचालक समितिका सदस्य डा. भोगेन्द गुरागाईले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द मिश्र लगाएयत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ९७ वटा शाखा, ११० वटा एटिएम, २४ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि.रहेको छ ।

वि.सं.२०७५ असोज २८ आइतवार १९:१९ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...