back
CTIZAN AD

तीन महिनामा तीन खरब नाघ्यो मुलुकको ब्यापार घाटा

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

621 

shares

९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खरब पुगेको छ ।
यो अघिल्लो वर्षको सोहि अबधिको तुलनामा ४६ प्रतिशत वृद्धि हो । पछिल्लो वर्षमा निर्यात र आयात बीचको अन्तर निरन्तर फराकिलो बन्दै आएको छ । नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभएपनि तीन महिनाको व्यापार घाटा बृद्धिदर हालसम्मकै उच्च रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि नयाँ रेर्कड बनाउदै गएको छ । यहि महिनामा एक अमेरिकी डलरको विनियम दर १ सय १८ रुपैयाँ पुगिसकेको छ । यो पनि हालसम्मकै उच्च हो ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...