back
CTIZAN AD

 अहिलेसम्मको ठूलो पाँच हजार सिटको सभाहल बन्दै

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

657 

shares
फाइल:फोटो

९ कात्तिक, काठमाडौं ।  नेपालमा अहिलेसम्मकै ठूलो पाँचहजार  सिट क्षमताको  अन्तराष्ट्रियस्तरको सभाहल  भन्ने भएको छ । सरकारले भक्तपुरस्थित नागरिक उड्डन प्रशिक्षण तालिम केन्द्रको १ सय ८९ रोपनी जग्गामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र  निर्माण गर्ने भएको हो ।  चालु आर्थिक  वर्षभित्रै पाँचहजार  सिट क्षमताको  सभाहल डिजाइन  निर्माण सम्पन्न  गर्न सहरी विकास तथा  भवन निर्माण  विभालाई मंगलबार निर्देशन दिइएको छ ।

उक्त हल  निर्माण प्रक्रिया सुरु भएको दुईवर्षमै  सम्पन्न र्ने  सहरी विकास तथा भवन निर्माण  विभागको लक्ष्य रहेको पनि आजको नयाँपत्रिका  दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...