back
CTIZAN AD

दसैंको धपेडीले प्रधानमन्त्रीलाई थलायो

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

606 

shares

१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई सास फेर्न असजिलो भएपछि सोमबार मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । त्रिवि शिक्षण अस्पताल हातामा रहेको सेन्टरमा मोबई केयर युनिट एमसीयुमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य स्थिती स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री गत बिहिबारसम्म स्वस्थ थिए ।
शुक्रबारदेखि उनको स्वास्थ्यमा गडबड सुरु भएको भयो । उनले शुक्रबार भारतीय कम्युनिष्ट पार्टीका माक्सर्ववादीका नेता सीताराम यचुरीसँग लामो कुराकानी गरेका थिए । शनिबार आफ्नै पार्टी नेकपाले गरेको चियापानमा उनी सहभागी भएनन् । पछिल्लो समय प्रधानमन्त्रीको धपेडी निकै व्यवस्त थियो । मिर्गौला प्रत्यारोपण गराएमन प्रधानमन्त्री तीन ओली तीन वर्ष अघि फंगल ईन्फेक्सनका कारण थलिएका थिए । थाईल्यान्डमा लामो समय उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । त्यतिबेला उनलाई चिकित्सकले भिडभाडमा नबस्न सुझाएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:१६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...