back
CTIZAN AD

११ करोडको फूल आयात, निर्यात दुई करोडको

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

666 

shares

१३ कात्तिक, काठमाडौं । मुलुकमा फूल उत्पादनको ठूलो सम्भावना हुँदा हुँदै पनि बार्षिक करोडौको फूल आयात हुने गरेको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा ११ करोड रुपैयाँ बराबरको फूल आयात भएको छ । निर्यात दुई करोड सीमित छ । फ्लोरिकल्चर एसोसियसन नेपालका अनुसार गत आव २०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा दुई करोड ३७ लाखको निर्यात् भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष मीन बहादुर तामाङले मुलुकमा पुष्प उत्पादनको सम्भावना हुँदा हुँदै पनि चुनौती रहेको बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
‘समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा छ,’ अध्यक्ष तामाङले भने, ‘यसलाई बढाउन विद्यमान समस्या समाधान आवस्यक छ । ’

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:१८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...