back
CTIZAN AD

निर्माण व्यवसायीका अध्यक्ष गौचन हत्या गर्ने सार्पसुटर पक्राउ

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

777 

shares

१३ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्याका ‘सार्पसुटर’ सहित तीन अभियुक्त एकवर्ष पछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले दार्जिलिङबाट पक्राउ गरेका उनीहरुलाई सोमबार काठमाडौंमा सार्वजनिक गरेको छ ।

‘पक्राउ पर्नेमा उदयपुर रौता ५ का ३१ वर्षीय अम्बरबहादुर राना मगर, झापा बिर्तामोड ५ शनिअर्जुनका ४० वर्षीउ लोप्साङ भनिने सोम तामाङ, नार्गाजुन ४ काठमाडौंका २६ वर्षीया रोशन बुढाथोकी रहेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

लोप्साङ रोशन र अम्बर बहादर भारतको गोवा र दिल्लीमा लुक्दै दाजिलिङ र सिक्किमसम्म आइपुगेको सूचना प्रहरीले पायो । नभन्दै प्रहरीले उनीहरुलाई दाजिलिङबाट पक्राउ गरेको हो ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:२७ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...