back
CTIZAN AD

ईन्धनको मूल्य छठसम्म नबढ्ने

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

873 

shares

१३ कात्तिक, काठमाडौँ । सरकारले इन्धनको मूल्य छठसम्म यथावत राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि चाडबाडमा उपभोक्तालाई सहुलियतका लागि मूल्य नबढाउने निर्णय गरेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मूल्य थावत राख्ने निर्णय भएको बताए । ‘भारतीय आयल निगम(आइओस)ले उपलब्ध गराएको मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ८.५०, डिजेलमा ९.३२ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४.७३ रुपैया घाटा छ,’ उनले भने, ‘तर, चाडबाडमा सुलभ दरमा उपलब्ध गराउन मूल्य यथावत राख्ने निर्णय गरेका छौं ।’ आइओसीले उपलब्ध गराएको मूल्य अनुसार आयल निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:५७ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...