back
CTIZAN AD

नेपाल लाईब्रेरी फाउण्डेशनमा पुनः कपिलदेव थापा

वि.सं.२०७५ कात्तिक १७ शनिवार

1.3K 

shares


१७ कात्तिक, काठमाडौँ । नेपाल लाईब्रेरी फाउण्डेशन नेपालको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन महत्वपूर्ण प्रस्ताब तथा कार्ययोजना सहितको कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालका लागि पुनः संस्थाको अध्यक्षमा कपिल देव थापालाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा मणिराम फुयाल, महासचिवमा धनकुमार श्रेष्ठ, सचिबमा श्रीराम घिमिरे, कोषाध्यक्ष सरोजा श्रेष्ठ र सदस्यहरूमा रचना श्रेष्ठ, सागरराज सुवेदी र मिरा मैयाँ सिंह राना चयन गरिएका छन् ।

संस्थाको सल्लाहकारमा डा बिन्दा पाण्डे, भोलानाथ शर्मा, डा जुगल भुर्तेल, ईन्दिरा दली र ईन्द्रप्रसाद अधिकारी सर्बसम्मतिबाट चयन भएका छन् ।

नवनिर्वाचित महासचिव श्रेष्ठले फाउण्डेशनको आगामी बस्ने बैठकबाट एक महिला सहित ३ जनाको कार्यसमितिमा मनोनयन र ११ पदाधिकारी सदस्यहरूका बिच बिभागीय जिम्मेबारी बाँडबफाँड गर्ने सहमति भएको जानकारी गराएका छन् । उनले साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यबाद व्यक्त गरेका छन् ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:४७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...