back
CTIZAN AD

काभ्रे सेवा समाजमा केशव थापा चयन

वि.सं.२०७५ कात्तिक १७ शनिवार

723 

shares


१७ कात्तिक, काठमाडौँ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने उद्देश्यका साथ स्थापित काभ्रे सेवा समाज काभ्रेको छैठौं वार्षिक साधरणसभा सम्पन्न भयो ।

काभ्रेली गुञ्जन ५ को गुञ्जनको सार्वजनिकीकरण, चालु वर्षमा शाखा अधिकृत परीक्षा उत्तीर्ण गर्ने ८ जना प्रतिभालाई बधाई ज्ञापन र शुभदिपावली, म्हपूजा, नेपाल सम्वत् ११३९ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रल्हाद केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वार्षिक साधरणसभाले सर्वसम्मतरूपमा केशव थापाको अध्यक्षतामा निम्नानुसारको कार्यसमिति चयन गरेको छ :
अध्यक्ष : केशव थापा
प्रथम  उपाध्यक्ष : जीवनप्रभा लामा
उपाध्यक्ष, द्वितीय : गीताकुमारी होमेगाँई
महासचिव : निभराज जोशी
सचिव : उर्मिला कोइराला
कोषाध्यक्ष : नारायणी के.सी
सदस्यहरू : पूर्णसिंह खड्का, नारायणसिंह महत, नमराज घिमिरे, राघवसिंह थापा, गोविन्द थापा, शिवराज कार्की, दिना श्रेष्ठ, भवानी हुमागाँई सापकोटा, जेन लामा, रेश्मा बुध्दाचार्य, हेमकुमार श्रेष्ठ रहेका छन् ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:५९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...