back
CTIZAN AD

नयाँ शक्तिले नयाँ अभियान थाल्दै को को थपिए सचिवालयमा ?

वि.सं.२०७५ कात्तिक १७ शनिवार

660 

shares

१७ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले ‘जनताको प्रश्न : नयाँ शक्तिको उत्तर’ नामक कार्यक्रमको थालनी गर्ने घोषणा गरेको छ ।
पार्टीको १५ औं संघीय बैठकले सो पार्टीको संगठन विभागको प्रमुख गंगा नारायण श्रेष्ठ र नवराज सुवेदीलाई राजनैतिक संवाद समितिको संयोजक चयन गरेको छ भने विज्ञ परिषद्को समेत घोषणा गरेको छ ।

बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्नुका साथै मंसीर १ देखि चैत्र मसान्त सम्मको ५ महिनामा ‘५ महिना ५ काम र ५ उपलब्धि’को कार्ययोजना बनाएको छ ।

सो पार्टीको विज्ञ परिषदमा कास्किका श्रीप्रसाद देवकोटा, पर्साका जगदिश अग्रवाल र धनुषाका भोगेन्द्र झा छन भने पार्टीको सचिवालयमा कर्मध्वज केसी, दल बहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना अर्याल, सोनाम सिंह स्याङतान र कमला गुरुङलाई थप गरेको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १३:१२ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...