back
CTIZAN AD

 एयरबस भन्छ–वाइडबडी ‘भाडामा’

वि.सं.२०७५ कात्तिक २६ सोमवार

801 

shares

२६ कात्तिक, काठमाडौं । विमान निर्माता एयरबसले २८ जुन २०१८ मा विज्ञप्ति निकाल्यो । नेपाललाई पहिलो वाइडबडी विमान हस्तान्तरण गरिदिएको दिन थियो त्यो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए ३३० वाइडबडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुईटामध्ये एउटा विमान हो ।’
उक्त विज्ञप्ति एयरवसले आफ्नो वेवसाइटमा थियो । यससँगै प्रश्न उब्जिएको छ–नेपाल एयरलाईन्सले ल्याएका दुई वाइडबडी किनिएकै हुन् त ?
एयरबसले भने हाई फ्लाईलाई विमान बिक्रि गरेको पाइएको छ । हाइ फ्लाइले नेपाल एयरलाइन्सलाई विक्रि गरेको पाइएको छ । हाई फ्लाइले नेपाल एयरलाईन्सलाई बिक्रि गरेको प्रमाण भने कतै भेटिदैन । शंका लागेपछि हाई फ्लाईकै वेवसाइट अध्ययन गर्दा । त्यो भाडामा लगाउने मात्र कम्पनी रहेको पृष्टि भएको पनि आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार ०८:३३ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...