back
CTIZAN AD

माईखोलामा बगेर किशोर बेपत्ता

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1K 

shares

७ कात्तिक, सुरुङ्गा (झापा) । माईखोलामा पौडी खेल्ने क्रममा शनिबार एक किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शिवसताक्षी नगरपालिका–५ टेक्रानजिकै माईखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर कन्काई नगरपालिका–१ निवासी चूडामणि ढकालका १४ वर्षीय छोरा सुदन ढकाल बेपत्ता भएका हुन् । दिउँसो २ः३० बजे उनी खोलामा पौडी खेल्न गएको बताइएको छ ।

खोलाले ढकाललाई बगाएको खबर पाएपछि प्रहरीले बालकको खोजी कार्य तीव्र बनाएको जिप्रका, झापाले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०३:४७ मा प्रकाशित

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने...