back
CTIZAN AD

सामुदायिक शिक्षक युनियनको अध्यक्षमा भट्टराई

वि.सं.२०७३ कात्तिक ७ आइतवार

990 

shares

७ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षा युनियनको चौथो महाधिवेशनले ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बाबुनाथ यादव, बालकृष्ण कँडेल र यज्ञबहादुर बुढा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षहरूमा प्रकाशबहादुर चन्द, ताराप्रसाद पोखरेल, उमेशप्रसाद चौहान, वीरबहादुर शाही, डिबी रेस्मी, वेदप्रसाद काफ्ले, टङ्कलाल भुषाल र तुलसीप्रसाद चापागार्इं चयन हुनुभएको छ । युनियनको महासचिवमा प्रह्लादराज गौतम, उपमहासचिवमा नारायण प्र. गौतम चयन हुनुभएको छ ।

महाधिवेशनले उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कम्तीमा पाँचजना विषयगत शिक्षकको दरबन्दी व्यवस्था र कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्न माग गरेको छ ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०३:५१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...