back
CTIZAN AD

पाकिस्तानका प्रधानमन्त्री मलेसिया जाने

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

522 

shares

 

३० कात्तिक, इस्लामाबाद ।   पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गरेका छन् ।

उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लाग्नु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उनले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्नुहुने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भएपछिका उनकोे यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उहाँले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उनीहरुले छलफल गर्नेछन,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १०:४४ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...