back
CTIZAN AD

नेपाल पत्रकार महासङ्द्वारा भत्र्सना

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

627 

shares

३० कात्तिक, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई यातायात व्यवसायी राजु चन्दले आक्रमण गरी घाइते बनाएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण गरिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउँदै महासङ्घले प्रेसविरोधी यस्ता घटनाको कडा भत्र्सना गरेको उल्लेख गरेका छन् ।

महासङ्घले आक्रमणमा संलग्नमाथि कानूनी कारवाही गरी प्रेसलाई स्वतन्त्र र निर्धक्करूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

यही कात्तिक २९ गते साँझ परिवारसहित काठमाडौँ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन, मुढामा बसेर जाने भन्दै यातायात व्यवसायी चन्दले आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार देवकोटाको टाउको र आँखामा चोट लागेको छ ।

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १५:४५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...