back
CTIZAN AD

नेपालमा ससुरालाई ठगेका ज्वाइको अमेरिकामा मस्ति

वि.सं.२०७५ मंसिर ९ आइतवार

723 

shares

९ मंसिर काठमाडौ । कृत्रिम ऋणी खडा गरी झन्डै डेढ अर्ब रुपैयाँ घोटाला गरेका पवन कुमार कार्की ७ वर्षदेखि अमेरिकामा मोजमस्ती गरिरहेका छन्।

कार्कीले आफन्तका नाममा २ अर्ब ५२ करोड रुपैयाँ निकालेर डेढ अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको ठहर भएको छ ।नातागोता,दाजुभाइ र ससुरालीका नाममा ऋण सारेर बैंक डुबाएका उनीविरुद्ध अदालतमा ४५ मुद्धा छन् । काभे्र बनेपा नगरपालिका –११ बुडोलका कार्की मुद्धा चल्नुअघि २०६८ सालमा फरार भए । जानकारहरुका अनुसार उनी अमेरिकको टेक्सास बस्छन् ।ग्रिन कार्ड लिएका उनी यहाँबाट बैंक ठगेर लगेको रकममा मोजमस्ती गरिरहेका छन् । बैंक कर्जाको ठुलो हिस्सा उनले विदेश पलायन गराएको आशंका छ ।

उनी क्यापिटल मर्चेन्ट बैंकिङ एनड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन् । बनेपा नगरपालीका –११ का उनका ससुरा शम्भुबहादुर केसीले आफुलाई ज्वाँइले फसाएको भन्दै पोल खोलेका छन् । कर्जा निजी खातामा जम्मा गरी निक्षेपकर्ताको रकम खान र मास्नमा संलग्न भएको आरोप लागेका केसीले ३ वर्ष जेल सजाय भोगीसकेका छन् । आजको अन्नपुर्ण पोष्ट दैनिक समचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०७:५१ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...