back
CTIZAN AD

संविधान कार्यान्वयन गर्न सरकार लागि परेको छ : उद्योगमन्त्री जोशी

वि.सं.२०७३ कात्तिक ८ सोमवार

972 

shares

८ कात्तिक, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार संविधान कार्यान्वयनका लागि कटिबद्ध भएर लागेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मलेनमा मन्त्री जोशीले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो ।
यसअघि मन्त्री जोशीले हेटौँडा सिमेन्ट उद्योग र हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँ कार्यरत कर्मचारीलाई इमान्दारिपूर्वक कतव्र्य पूरा गर्न निर्देशन दिनुभएको थियो ।

सो क्रममा उहाँले श्रमिक समस्यालाई देखाएर विदेशी लगानी प्रोत्साहन हुन नसकेको परिस्थितिमा उद्योग नभए श्रमिकले काम नपाउने स्पष्ट पार्नुभयो ।

मन्त्रालय युवा एवम् महिला उद्यमीलाई गाउँगाउँसम्म पु¥याउने अभियानमा लागेको बताउँदै मन्त्री जोशीले सरकारी उद्योगलाई प्रतिस्पर्धी बनाउन सबै कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:२१ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...