back
CTIZAN AD

प्रस्ताव सर्वसम्मतिले स्वीकृत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

९ कात्तिक,  काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसअघि, बैठकमा प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, बैठकले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । त्यसअघि, बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रालयको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:३२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...