back
CTIZAN AD

दिल्ली दूतावासमा करोडौँ खर्चेर प्रिफेब भवन

वि.सं.२०७५ पुस २२ आइतवार

573 

shares

२२ पुस भारत । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आफैँले चर्चेको जग्गामा कंक्रिट भवन बनाउन अनुमति नपाएपछि करोडौ रकम खर्चेर प्रिफेब भवन बनाएको छ ।

बारखम्बा रोडमा रहेको दूतावास परिसरमुनिबाट चार वर्षयता दिल्ली मेट्रो सन्चालन भइरहेको छ । यो क्षेत्र भारत सरकारको विशेष क्षेत्र लुटेन्स बंग्लो जोन भएकाले आवासीय कंक्रिट भवन बनाउन अनुमति मिल्न सकेन, दूतवासका एक उच्च अधिकारीले भने, त्यसैले नक्सा पास अनुमति नचाहिने प्रकारका चारवटा ब्लक प्रिफब संरचनामा बनाएका हौ ।
अप्रिलमा निर्माण सम्पन्न भएर हाल कूटनीतिक कर्मचारीको बसोबास सुरु भइसकेको ४ वटा ब्लक बनाउँदा झन्डै ५ करोड रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:३१ मा प्रकाशित

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...