back
CTIZAN AD

काँग्रेसका पूर्वजिल्ला सदस्यको निधन

वि.सं.२०७३ कात्तिक १० बुधवार

954 

shares

१० कात्तिक ,राजविराज । नेपाली काँग्रेसका पूर्वजिल्ला सदस्य प्रतापनारायण झा (लालबाबु)को मङ्गलबार निधन भएको छ ।

सप्तरीको भारदह–४ का ६५ वर्षीय झाको भारदहस्थित उनकै निवासमा मुटु रोगबाट निधन भएको हो । विसं २०२८ देखि नै काँग्रेसमा आबद्ध रहेर उहाँ विभिन्न आन्दोलनमा लागेको स्थानीय बुद्धिजीवी बताउँछन् । झाको पार्थिव शरीरमा काँग्रेस भारदहका सभापति विनोद माझी, निवर्तमान गाविस अध्यक्ष पवनकुमार मण्डल, स्थानीय काँग्रेस नेता बुदुर राम सहितले फूलमाला र पार्टीका झन्डा ओढाएका थिए ।

उहाँको भारदह–१ स्थित कोसी नदीमा मङ्गलबार साँझ नै अन्त्येष्टि गरिएको बताइएको छ । झाका एक छोरी र दुई छोरा छन् । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:३३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...