back
CTIZAN AD

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाइते

वि.सं.२०७३ कात्तिक १० बुधवार

870 

shares

१० कात्तिक ,कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट–५ मा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

राति १०ः४५ बजे पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ७५३० नंको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

त्यस्तै नवलपरासीको डण्डामा मङ्गलबार साँझ बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री मध्यविन्दु–५ का १४ वर्षीय भिजन अर्याल घाइते हुनुभएको छ । भैरहवाबाट पोखरातर्फ गुडिरहेको लु१ख ८२२७ नंको बसले ठक्कर दिएपछि घाइते साइकल यात्री अर्यालको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:३३ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...