back
CTIZAN AD

पानस रेमिटको सेवा अब मलेसियाबाट पनि

वि.सं.२०७५ पुस २२ आइतवार

891 

shares

पानस रेमिट प्रा.लिले मलेसियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ ।  रेमिटले मलेसियामा रहेको TML Remittance Center (टिएमएल रेमिट्यान्स सेन्टर) मार्फत मलेसियाबाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको रेमिटले जनाएको छ । सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र टिएमएल रेमिट्यान्सको तर्फवाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार टिएमएलका मलेसिया भरि रहेका ६० साखामार्फत् नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले पानस रेमिटको नेपालभर रहेको ७ हजार भुक्तानी केन्द्रहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् । पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्रयाई रहेको छ ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:४९ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...