back
CTIZAN AD

फरार अभियुक्त पक्राउपछि जेल चलान

वि.सं.२०७३ कात्तिक १० बुधवार

897 

shares

 १० कात्तिक,भद्रपुर । वन मुद्दामा जेल र जरिवना हुने गरी भएको फैसलाबाट फरार दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले करागार चलान गरेको छ ।

पक्राउ पर्नेमा झापा शान्तिनगर गाविस– १ निवासी ४३ वर्षीय मिलन वेघालाई ६ महिना कैद र रु एक लाख नौ हजार ९८४ जरिवना तथा सोही स्थानका ३० वर्षीय निमा तामाङलाईलाई चार महिना कैद र रु एक लाख नौ हजार ९८४ जरिवना लाग्ने गरी जिल्ला अदालत झापाले फैसला गरेको थियो ।

फरार अभियुक्तलाई खोजतलाश गर्ने क्रममा हिजो प्रहरीले पक्राउ गरेको थियो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०६:३३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...