back
CTIZAN AD

यो सरकार गरिवको पक्षमा छ –प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक १० बुधवार

966 

shares

 prachanda

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले   आफ्नो नेतृत्वमा रहेको सरकार गरिवको पक्षमा रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले  आज हुम्ला जिल्लाका प्रतिनिधिहरुसँग को भेटका क्रममा उक्त कुरा बताउदै  भन्नु भयो, “यसपटक सरकारले दुर्गम क्षेत्र र त्यहाँका जनताको जीवनमा सकारात्मक परिर्वतन ल्याउने गरी काम गरिरहेको छ । तपाईहरु सबै जिल्लाको विकास र जनताको सेवामा क्रियाशील हुनुहोला ।”
त्यस्तै प्रधानमन्त्री दाहालले शको विकट क्षेत्र कर्णालीभित्रको अति बिकट हुम्ला जिल्लाको समग्र विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सरकारले विशेष जोड दिएको समेत बताउनु भएको छ ।
पूर्वसभासद कर्णबहादुर बुढासहित हुम्लाका प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीसँग भेट गर्दै   हुम्लाको विकासलाई प्राथमिकतामा राखेर काम गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७३ कात्तिक १० बुधवार ०७:५७ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...