back
CTIZAN AD

वाइडबडीमा कांग्रेस सभापति देउवा पनि

वि.सं.२०७५ पुस २८ शनिवार

735 

shares

२८ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमाको वाइडबडी विमान खरिद अनियमिता प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउजा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा भएको चारदिन पछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारीसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाइको विवरणमा २०७४ बैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयन मन्त्री रहेको उल्लेख छ । यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले बतायो । कार्यालयको विवरण अनुसार देवले २०७४ बैशाख २५ गते पयर्यटन मन्त्रीका रुपमा जिम्मेवारी लिएका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीमासँगै उनी जेठ २३ देखि पदमा रहेनन् । भोलीपल्ट जेठ २४ मा देउवाको नेतृतव्मा सरकार गठन भयो । तत्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व देउवाले नै गरे । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ पुस २८ शनिवार ०७:५५ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...