back
CTIZAN AD

 सहकारी क्षेत्रमा ६० हजारलाई रोजगारी, ६३ प्रतिशत महिला

वि.सं.२०७५ पुस २८ शनिवार

807 

shares

२८ पुस, काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी संस्थामा ६० हजार भन्दा बढीले रोजगारी पाएका छन् । राष्ट्रिय सहकारी महासंघले दिएको जानकारी अनुसार कुल ३५ हजार ५१२ सहकारी संस्थामा ६० हजार भन्दा बढीले रोजगारी पाएका छन् । त्यस्तै ती सहकारी संस्थाहरुमा ३ खर्ब २ अर्ब रुपैयाँ बचत रहेको महासंघले जनाएको छ । सहकारी संस्थाहरुले २ अर्ब ७२ अर्ब ऋण लगानी गरेको महासंघका नायब महाप्रबन्धक बाबुल खनालले बताए । महासंघमा विभिन्न २० प्रकारका सहकारी आवद्ध छन् । महासंघका अनुसार सहकारी क्षेत्रमा महिलाको संख्या ६३ प्रतिशत रहेको छ । आजको राजधानी दैनिकबाट

वि.सं.२०७५ पुस २८ शनिवार ०७:४६ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...