back
CTIZAN AD

रातको समयमा न बत्ती न सुरक्षा

वि.सं.२०७५ पुस २९ आइतवार

834 

shares

२९ पुस काठमाडौ । बागबजार र रत्नपार्क जोठ्ने आकाशेपुलमुनी काठमाडौ महानगरपालीकाका प्रमुख विद्यासुन्दर शाक्यसँग एक साताअघि स्थानीयले आक्रोश पोखिरहेका थिए, साँझपख आकाशेपुलमा हिँड्नै सकिँदैन, तपाईहरु के गर्दै हुनुहुन्छ ? उनीहरु यतिमा मात्रै रोकिएनन् । प्रमुख शाक्यलाई साँझपख पुलमार्फत बाटो काट्न सुझावसमेत दिए । स्थानीयको गुनासो शाक्यसँगै महानगरका कर्मचारी, सुरक्षा कर्मचारी लगायतले चुपचाप सुनरहेका थिए ।
सन्दर्भ थियो, रत्नपार्कआपसमा जेब्राक्रस र आकाशेपुलमार्फत बाटो काट्न सचेतना जगाउने अभियानको शुभारम्भ । स्थानीयको आक्रोशसहितको गुनासो सुनेपछि प्रमुख शाक्यले कमजोरी स्विकार्दै एक शब्दमा जवाफ फर्काए, तपाईहरुको समस्या हामी सम्बोधन गर्नेछौँ ।
काठमाडौ महानगरभित्र १२ वटा आकाशेपुल छन्, तर कुनै पनि पुलमा बत्ती छैन । पुलको छेउमा सडकबत्ती जडान गरिएका छन्, तर ती बत्तीको प्रकाश आकाशेपुलमा पर्दैन् । जसका कारण साँझपख सबै आकाशेपुल अँध्यारा हुने गरेका छन् । आजको नयाँपत्रिका दैनिक समाचार छ ।

वि.सं.२०७५ पुस २९ आइतवार ०८:२७ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...