back
CTIZAN AD

अमेरिकी शहरमा फक्सवागेनको बिस्तार हुने

वि.सं.२०७५ माघ २ बुधवार

771 

shares

२ माघ, डेट्रोएट संयुक्त राज्य अमेरिका ।  जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ ।

फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा बिस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गरिएको छ ।

जर्मन गाडी कम्पनीले अमेरिकामा विद्युतीय गाडीको उत्पादन बढाउने घोषणालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रसंशा गरेका छन् ।

ट्रम्पले मङ्गलबार गरेको ट्वीटमा भनेका छन्, “चटनुगा तथा टेनिसीलाई नयाँ रोजगारीको अवसर पाएकोमा बधाइ । यो हाम्रो सफलता हो । रोजगारीको अबसर ल्याएकोमा कम्पनीलाई धन्यवाद ।”

वि.सं.२०७५ माघ २ बुधवार ०९:५५ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...