back
CTIZAN AD

निजीका शिक्षकको तलब सामुदायिकसरह

वि.सं.२०७५ माघ ३ बिहीवार

705 

shares

३ माघ काठमाडौ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामुलक बनाउने नीति अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।यसअघि आयोगले निजीलाई ७ वर्षभित्र गैरनाफामूलक सार्वजनिक विद्यालयमा रुपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

निजी विद्यालय सन्चालनको असन्तुष्टिपछि आयोगले प्रतिवेदनमा १० वर्षे समयावधि तोकेको हो । आयोगले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
नियमनमा कडाई गर्दै एकदशकभित्र नाफामूलक निजी विद्यालय नरहने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छौ , आयोगका एक सदस्यले बताए । आजको कान्तिपुर दैनिक समाचार छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार ०८:३६ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...