back
CTIZAN AD

बाख्रा चराउन जाँदा लडेर मृत्यु

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1K 

shares

११ कात्तिक, पाँचथर । जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्ग आज मृत अवस्थामा भेटिएका छन् ।

घरबाट नजिकै रहेको बाघ खोर जंगलमा मंगलबार बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । बेलुका बाख्रा मात्रै घर फर्किएपछि आफन्त र छरछिमेकीले खोजे पनि भेटेनन् ।

बुधबार बिहान प्रहरी र गाउँलेले खोजी गर्दा लडेर टाउकोमा चोट लागेको अवस्थामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । तामाङको जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:१४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...