back
CTIZAN AD

दाहाल परिवार अस्वस्थ

वि.सं.२०७५ माघ ९ बुधवार

684 

shares

९ माघ काठमाडौ । काठमाडौ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । उनी चिकित्सकको सल्लाहबमोजिम निवासमै आराम गरिरहेका छन् ।

चिकित्सकले उनलाई केही दिन कसैसित भेट नगर्न र सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिएको दाहालको स्वकीय सचिवालयले जनाएको छ । उनकी पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि बिरामी छन् । मौसमी इन्फ्लुएन्जा रुघाखोकी ले ग्रस्त उनीहरु सुमेरु अस्पतालमा उपचाररत छन् । अस्पतालका अनुसार सीता आइतबार र बिना मंगलबार भर्ना भएका हुन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ९ बुधवार ०८:०२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...