back
CTIZAN AD

लाइसेन्स बिना साउदीमा गाडी चलाउनु जीवन खतरामा पार्नु हो

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

996 

shares

ksa-road

११ कात्तिक, काठमाडौं । साउदीमा रहेका नेपालीहरुले विना लाइसेन्स गाडी नचलाउन एनआरएनए साउदीले अनुरोध गरेको छ ।
ड्राइभिङ लाइसेन्स बिना मालिकको करकापमा परी गाडी चलाउँदा दुर्घटना भएमा  मृत्यु भएकालाई ब्लड मनि तिनुपर्ने, क्षति भएको गाडीको इन्सुरेन्सले कभर नगर्ने, मर्मत खर्च चालकले व्यहोर्नुपर्ने तथा अन्य कारणले नेपालीहरु जेल जीवन बिताइरहनु परेको अवस्था रहेको भन्दै एनआरएनएले सो सूचना जारी गरेको छ ।
एनआरएनए साउदीले बिना चालक अनुमति पत्र गाडी नचलाउन साउदीमा रहेका र नवआगन्तुक नेपालीहरुलाई सजग गराइएको पनि यसै सूचनामार्फत जानकारी दिएको छ ।

 बिना  लाइसेन्स गाडी चलाउँदा  साउदीको सडकमा गाडी चलाउन त बन्द नै हुने भयो भने  जीवनभर जेलजीवन  बिताउन पर्ने हुनाले सबै सजग भएर   त्यहाँको कानुनको सम्मान गर्दै अनुशासनमा बस्नु नै  सबैका लागि राम्रो हुनेछ ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०८:३१ मा प्रकाशित

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...