back
CTIZAN AD

गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.2K 

shares

dsci5990

१० कात्तिक, काठमाण्डौं । गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गरिएको छ । डेनमार्क नेपाल डटनेटका सञ्चालक शशी श्रेष्ठले आफनो छोरा सिलेश श्रेष्ठको दोश्रो जन्मदिनको अबसरमा केन्द्रलाई १० हजार सहयोग गरेका हुन ।
केन्द्रमा आज मंगलवार आयोजित कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य सोम सापकोटाले सो रकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा चितवन युवा समुहका अन्र्तराष्टिय समन्वय परिषद्का अध्यक्ष मुक्ति प्रसाद अधिकारी,उपाध्यक्ष बुद्धिराज अर्याल,चितवन समाज इजरायलका महासचिव नयन सापकोटा,चितवन समाज साईप्रसका सह सचिव कविता ढकाल,सदस्य ओममाया तामाङ,चितवन समाज कतारका सुमन भारती,रत्ननगर ८ स्थित वाल क्लवकी अध्यक्ष युनिकाल ढकाल लगायतले मन्तब्य राखेका थिए । बक्ताहरुले आफुहरु देश विदेश जहा रहेपनि चेपाङ उत्थान अभियानको नेतृत्व गरिरहेको संरक्षण केन्द्रलाई सहयोग जारी राख्ने बताएका थिए ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ११:१५ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...