back
CTIZAN AD

दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

984 

shares

१२ कात्तिक, उर्लाबारी (मोरङ) । राजघाट–५ स्थित उर्लाबारी–बरडङ्गा सडक खण्डमा विहिबार साँझ बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार साँझ ७ः १५ बजेतिर उर्लाबारीबाट इटहरातर्फ जाँदै गरेको मे२प ६५१८ नंको मोटरसाइकल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा चालक मोरङ इटहरा– ३ का २३ वर्षीय समिर भट्टराईको मृत्यु भएको हो । मोटसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय मिलन कार्की गम्भीर घाइते भएकाले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

यसैबीच बयरवन–९ बस्ने २७ वर्षीया कमला विकको विहिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेको ट्युबवेल चलाउने क्रममा मोटरको तारबाट विद्युत् चुहिएर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:३६ मा प्रकाशित

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...