Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

स्वदेशमै औषधि उत्पादन बढाउनुपर्नेमा स्वास्थ्यमन्त्रीको जोड



gagan thapa

१२ कात्तिक, काठमाडौँँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वदेशमै औषधि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल औषधि व्यवसायी वाग्मती अञ्चल समितिले विहिबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले औषधि पसलमा क्लिनिक चलाउने अभ्यासको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नरायणप्रसाद ढकालले औषधि व्यवसायीहरुले उपभोक्तालाई गुणस्तरीय औषधि उपलब्ध गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाली औषधिको जानकारी दिने वेभपेज र मोबाइल एप सार्वजनिक गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । नेकपा एमालेको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको