back

स्वदेशमै औषधि उत्पादन बढाउनुपर्नेमा स्वास्थ्यमन्त्रीको जोड

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

546 

shares
IME Limited
NTC AD

gagan thapa

१२ कात्तिक, काठमाडौँँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वदेशमै औषधि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल औषधि व्यवसायी वाग्मती अञ्चल समितिले विहिबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले औषधि पसलमा क्लिनिक चलाउने अभ्यासको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नरायणप्रसाद ढकालले औषधि व्यवसायीहरुले उपभोक्तालाई गुणस्तरीय औषधि उपलब्ध गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाली औषधिको जानकारी दिने वेभपेज र मोबाइल एप सार्वजनिक गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:३८ मा प्रकाशित

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...