back
CTIZAN AD

 झापामा आत्महत्याको डरलाग्दो दृश्य, एक महिनामा ७ बालबालिकाले रोजे मृत्यु

वि.सं.२०७५ माघ २६ शनिवार

516 

shares

२६ माघ, काठमाडौं । गत ८ पुसमा झापा अर्जुनधारा नगरपालिका ३ की १० वर्षीया बालिका घरमै पासो लगाए झुण्डिएको अवस्थामा भेटिइन् । त्यसको चारदिन पछि कन्काई नगरपालिका २ मा भुजेल थरकी १२ वर्षीया बालिका पनि त्यस्तै अवस्थामा भेटिइन् । यी घटना सेलाउन नपाउँदै कन्काइ नगरपालिका २ मा पनि १४ वर्षीय बालक पनि पासो लगाएर झुण्डिएको अवस्थामा नै फेला परे । १४ वर्ष मुनिका प्रयास सबैले आफ्नै घरमा कपडाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा पुस महिनामा मात्र ४२ जनाले आत्महत्या गरेको तथ्यांक छ । ती मध्ये सात जना बालबालिका छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ बालबालिकाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबारको राजधानी दैनिकमा झापाबाट टीकाराम नेतीले लेखेका छन् ।

वि.सं.२०७५ माघ २६ शनिवार ०८:४४ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...