back
CTIZAN AD

कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला समपन्न 

वि.सं.२०७५ फागुन ५ आइतवार

669 

shares

५ फागुन,कतार । फेब्ररी १५ तारीकका दिन कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला भव्यरुपमा समपन्न गरेको छ । एरिया समिति अध्यक्ष शालिक राम पुनको अध्यक्षता प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य लुमाकान्त पुन, विषेश अतिथी केन्द्रिय सल्लाहाकार सत्य बहादुर पुन उपस्थिती रहेको कार्यक्रममा एरियाका सचिव तेजविर घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस भेलाले ९ पुर्ण सदस्यीय ३ सल्लाहाकार गरी जम्मा १२ सदस्सीय सलता एरिया समिति गठन भएको छ । जसमा पदाधिकारीहरु निम्न रहेको छ ः– अध्यक्ष, मिन बहादुर वि.क –(प्युठान) उपाध्यक्ष, बोम बहादुर बुढा, (प्युठान) सचिव,तेजविर घर्ती मगर (प्युठान) कोषाध्यक्ष , डिल बहादुर वि.क –(प्युठान) सदस्य, केशर पुन,(प्युठान) होम बहादुर थापा, (तनहुँ) अगनु चौधरी, (दाङ) मिन बहादुर पुन,(दाङ) तेज बहादुर घर्ती,(दाङ) सल्लाहाकार सत्य बहादुर पुन (दाङ) लुमाकान्त पुन (दाङ) मिन राज पुन (दाङ) रहेको छ ।

भेलाका प्रमुअ अतिथी लुमाकान्त पुनले समसामयिक विषयसस्तु तथा संगठन सम्बन्धी धारणा राखेका थिए । संगठनको धारणा राख्दै प्रमुअ अतिथी लुमाकान्त पुनले भनेका छन् । कतार नेपाली एकता समाज १९९९ देखि गठन भए यता दुई दशक पार गर्ने क्रममा धेरै आरोह अबरोहका बीचमा पनि निरन्तर अगाडी बढेको र कतार नेपाली एकताले लिएको निती नै आम मजदूर वर्गहरुको लागी हितमा रहेको वताउदै आगामी दिनहरुमा यस समितिमा जिम्मेवारी पदमा रहेर काम गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई कतार नेपाली एकता समाजमा लगनशिल भएर काम गर्नु हुनेछ भन्ने आशा राख्दै नव नियुक्त एरिया समितिका सम्पूर्णलाई शुभ कामना दिएका थिए ।

विषेश अतिथी सत्य बहादुर पुनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ यस भेलामा उपस्थित हुने सम्पूर्णलाई भेलाका अध्यक्ष शालिक राम पुनले सबैलाई धन्यवाद दिदै कार्यक्रम सौहद्रपूर्ण वातारणमा समापन भएको घोषण गरेका थिए ।

वि.सं.२०७५ फागुन ५ आइतवार ११:३५ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...