back
CTIZAN AD

क्षमताभन्दा तेब्बर कैदी, पानी पिउनै पाउँदैनन्

वि.सं.२०७५ फागुन ८ बुधवार

753 

shares

८ फागुन, काठमाडौं । जीर्ण कारागार तेब्बर कैदी बन्दी, त्यसैमाथि खानेपानीको संकट थपिएपछि समस्या भएको छ । तम्घास खानेपानीको संकट नौलो कुरा भएन । तर, कारागारजस्तो संवेदनशील क्षेत्रमा पनि खानेपानीको समस्या देखिएपछि कैदी बन्दीलाई मुस्किल परेको छ । २५ जना अट्ने क्षमता भएको जिल्ला कारगारमा अहिले दुई बालबालिकासहित पाँच महिला र ६२ जना पुरुष गरी ७९ जना रहेका छन् ।

दैनिक खाना पकाउन,पिउन, नुहाउन तथा लुगा धुन पानीको आवस्यकता पर्छ तर एउटा मूलबाट जिल्ला कारागार, जिल्ल अस्पताल तम्घास र नेकपाको पार्टी कार्यालयमा खानेपानी आउने गरेको जिल्ला कारागार प्रमुख उद्धव पन्थीले बताएको आजको राजधानी दैनिकमा गुल्मीबाट हुमाकान्त पोखरेलले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०७:५५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...