back
CTIZAN AD

निर्मलाको डीएनए अमेरिका पठाइने

वि.सं.२०७५ फागुन ८ बुधवार

663 

shares

८ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएकी कन्चनपुरकी बालिका निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार डीएनजएको बैद्यानिकतामै प्रश्न उब्जिएपछि विश्वसनियताका लागि डीएनए अमेरिका पठाउने प्रक्रिया सुरु गरिएको हो । हाल निर्मलाको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगसालामा रहेको छ ।
यसअघि मानवअधिकार आयोग तथा नागरिक स्तरबाट डीएनएको नमुना संकलन गर्दा त्रुटि भएको तथा प्रहरीको प्रयोगशालामै गरिनुले यसको बैद्यानिकतामाथि प्रश्न उठ्दै आएको थियो ।
निर्मला पन्तको बलात्का र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने एक मात्र विकल्पका रुपमा रहेको डीएनएको समग्र संकलन प्रक्रियाका लागि नै बिज्ञ समूह गठनको माग गरिँदै आएको छ । आजको राजधानी दैनिकबाट

वि.सं.२०७५ फागुन ८ बुधवार ०८:०२ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...