back
CTIZAN AD

वर्षौदेखी बनेन सडक, चक्रपथमै छैनन् फुटपाथ र जेब्राक्रस

वि.सं.२०७५ फागुन १३ सोमवार

516 

shares

१३ फागुन, काठमाडौ । यी फेरी उस्तै भइसक्यो, एक घण्टाअगाडि पुछेको सिसाको धुलोतर्फ देखाउँदै घडी पसल राजु श्रेष्ठले भने ।
बालाजु वाइसधारा हुँदै जाने बटोको अलिक माथि चार वर्षदेखि घडी पसल चलाएर बसेका श्रेष्ठ बाटो विस्तार सुरु हुनुअघिदेखि त्यहीँ छन् । वर्षै बित्यो तर यहाँको बाटो बनेको छैन । अझै बन्ने छाँटकाँटसमेत छैन ।

पसलमा समेत मास्क लगाएर बसेका उनको गुनासो छ, यस्तो समस्या भोगेको वर्षै भयो तर स्थानीय प्रशासन र सडक विभागले चासो राखेन ।
स्थानियले विरोध गर्दै जुलुस निकालेपछि भने त्यस क्षेत्रमा लाग्ने ऐतीहासिक बाइसधारा प्रवेश गर्ने क्षेत्रसम्म स्थानीय निकायले पिच गरिदियो । विरोध नगरी केही नहुने भयो उनी भन्छन् । सोमबारको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०८:४३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...