back
CTIZAN AD

एटिएम सेवाग्राहीलाई एसबिआई बैंकको अनुरोध

वि.सं.२०७५ फागुन १३ सोमवार

654 

shares

१३ फागुन, काठमाडौँ । के तपाई एसबिआई बैंकको एटिएमको ग्राहक हुनुहुन्छ भने यो सूचना पढ्नु होला । बैंकले पुरानो एटिएम कार्ड प्रयोगकर्ता ग्राहकहरुको जानकारीका लागि सूचना जारी गरेको छ । बैंकले चिपयुक्त कार्डहरु जारी गरिसकेको भएता पनि कतिपय ग्राहकहरुसँग पुरानै कार्डहरु भएकाले आफ्ना ग्राहकहरुलाई बैंकको आफूलाई पायक पर्ने नजिकैको शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ । सूचनामा पुराना कार्डहरु २०७६ जेठ १६ गतेदेखि नचल्ने हुँदा सक्दो छिटो नयाँ एटिएम कार्डका लागि आवेदन दिन अनुरोध गरिएको छ ।
कार्डबाट हुने कारोबारहरुलाई सुरक्षित, भरपर्दो एवम् समय सापेक्ष बनाउँदै लाने क्रममा आफ्नो पुरानो एटिएम कार्डलाई प्रतिस्थापन गरी चिपयुक्त एटिएम कार्ड बनाउन लागेको जानकारी बैंकले गराएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०८:४० मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...