back
CTIZAN AD

इटालीमा ४.८ म्याग्नीच्युडको पराकम्पन

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

981 

shares

१९ कात्तिक, रोम (इटाली) । इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरूलाई थप क्षति पु¥याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ ।

स्थानीय समयअनुसार बिहीबार १ बजेर ३५ मिनेटको समयमा मर्सेराटा प्रान्तलाई केन्द्रविन्दु बनाई गएको भूकम्पको धक्का इटालीको राजधानी रोममा समेत महसुस भएको थियो । इटालीमा अगस्ट २४ मा गएको भूकम्पबाट २९८ जनाको ज्यान लिएपछि लगातारजस्तै आउने गरेका पराकम्पनले यहाँको जनजीवनलाई भयभित तुल्याएको छ ।

अगस्ट २४ मा ६.० रेक्टर स्केलको भूकम्पपछि अक्टोबर २६ मा दुई वटा ठूला ५.४ र ५.९ म्याग्नीच्युडको पराकम्पन रेकर्ड गरिएको थियो । पछिल्लो पटक गत आइतबार उमरिया क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.५ म्याग्नीच्युडको भूकम्प गए पनि यसबाट खासै मानवीय क्षति भने नभएको जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:४१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...